National life

महालक्ष्मी विकास बैंकका मार्केटिङ हेड बसन्त बक्सीलाई ‘मार्केटिङ लिडर अवार्ड’

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१७ मंसिर २०८१, सोमबार
468Shares
महालक्ष्मी विकास बैंकका मार्केटिङ हेड बसन्त बक्सीलाई ‘मार्केटिङ लिडर अवार्ड’
ncell

काठमाडौँ। महालक्ष्मी विकास बैंकका मार्केटिङ हेड बसन्त बक्सीले ‘मार्केटिङ लिडर अवार्ड’ द्वारा सम्मानित भएका छन्।

ट्रेडफ्लोक बिजनेस म्यागजिनले उनलाई २०२४ मा एसियाका उत्कृष्ट मार्केटिङ लिडरहरूमध्ये एक उत्कृष्टका रूपमा मान्यतासहित अवार्ड दिएको हो।

महालक्ष्मी बैंकमा उनले नवीन सोचसहितका मार्केटिङ रणनीतिहरू कार्यान्वयन गर्दै एनजिओहरूसँग साझेदारी मार्फत सामाजिक उत्तरदायित्व सम्बोधन गर्न उल्लेखनीय योगदान दिँदै आएका छन् ।

सिक्किम मणिपाल विश्वविद्यालयबाट एमबीए र पूर्वाञ्चल विश्वविद्यालयबाट बीबीए हासिल गरेका वसन्तले प्राप्त गरेको अवार्डले संस्थालाई थप उचाइमा पुर्‍याउन सहयोग पुग्ने बैंकको विश्वास छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

साथै, डिजिटल परिवर्तन र रचनात्मक सञ्चार माध्यमहरूको प्रयोगले ग्राहकहरूको संलग्नता र व्यावसायिक उपलब्धिमा वृद्धि ल्याएको बैंकले जनाएको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
468SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?