National life
cg eloctronics

माछापुच्छ्रे बैंकको संस्थापक शेयर बिक्रीमा,क-कसले आवेदन दिन पाउछन् ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२५ पुस २०८०, बुधबार
526Shares
माछापुच्छ्रे बैंकको संस्थापक शेयर बिक्रीमा,क-कसले आवेदन दिन पाउछन् ?
muktinatha bikash bank

काठमाडौं । माछापुच्छ्रे बैंकको १ करोड १२ लाख भन्दा बढी कित्ता शेयर पुस २५ गते (आज) बाट बिक्रीमा राखिएको छ।

संस्थापक शेयर धनी समेत रहेका सुरेन्द्र महतोको स्वामित्वमा रहेको १ करोड १२ लाख ३२ हजार ४९२ कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा विद्यमान संस्थापक शेयर धनीका साथै अन्य सर्वसाधारण व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्।

3 ad - 1
3 ad - 2
3 ad - 3

बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ११५ रुपैयाँ तोकिएको छ। यसको अर्थ बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

लगानीकर्ताले न्यूनतम १० लाख कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ। अधिकतममा भने सम्पूर्ण कित्ताका लागि खरिद आवेदन पेस गर्न सकिनेछ।

everest bank

शेयर खरिदका लागि बोलपत्र आउँदो माघ २ गतेसम्म पेस गर्न सकिनेछ। बोलपत्र काठमाडौँको सुनधारास्थित माछापुच्छ्रे क्यापिटलमा पेस गन्नुपर्ने बैंकले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
526SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?