National life
cg eloctronics

माछापुच्छ्रे बैंकको ३ लाख २५८ कित्ता संस्थापक सेयर बिक्रीमा, प्राथमिकतामा शेयरधनी

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२५ कात्तिक २०८१, आइतबार
569Shares
माछापुच्छ्रे बैंकको ३ लाख २५८ कित्ता संस्थापक सेयर बिक्रीमा, प्राथमिकतामा शेयरधनी
muktinatha bikash bank

काठमाडौँ। माछापुच्छ्रे बैंक लिमिटेडको स्वामित्वमा रहेको ३ लाख २५८ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ। बैंकले एक सूचना जारी गर्दै यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक शेयर धनीले मात्रै खरिद आवेदन दिन सक्ने जनाएको छ ।

विद्यमान संस्थापक शेयर धनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र माछापुच्छ्रे क्यापिटलको सेयर विभागमा आवेदन दिनु पर्नेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

आवेदन दिँदा आफूले खरिद गर्न चाहेको सेयर सङ्ख्या र मूल्य खुलाउनु पर्नेछ । निर्धारित समयभित्र सेयर खरिदका लागि आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
569SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?