National life

माछापुच्छ्रे बैंकद्वारा ७ वटै प्रदेशका लागि कर्मचारी माग

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०३ फागुन २०८०, बिहिबार
570Shares
माछापुच्छ्रे बैंकद्वारा ७ वटै प्रदेशका लागि कर्मचारी माग
ncell

काठमाण्डौ । ७ वटै प्रदेशका लागि माछापुच्छ्रे बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले जुनियर असिस्टेन्ट पदका लागि ६० जना कर्मचारी माग गरेको हो । यो पदका लागि वाणिज्यशास्त्रमा न्यूनतम स्नातम तह उत्तीण गरेको हुनुपर्नेछ ।

आवेदकको उमेर ३० वर्ष नकटेको हुनुपर्नेछ र आफ्नै दुई पाङ्गे सवारी साधन भएकालाई प्राथमिकता दिइने बैंकले जनाएको छ ।

Royal Enfield
nic asia capital
इच्छुक र योग्यता पुगेकाले आगामी फागुन ९ गतेभित्र आवेदन दिनुपर्नेछ ।

यो समाचार शेयर गर्नुहोस्
570SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?