National life

माछापुच्छ्रे बैंकले सुरु गर्‍यो भिडियो केवाईसी सेवा शुभारम्भ 

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०९ फागुन २०८०, बुधबार
701Shares
माछापुच्छ्रे बैंकले सुरु गर्‍यो भिडियो केवाईसी सेवा शुभारम्भ 
ncell

काठमाडौँ। पछिल्लो समयमा बैंकहरुले आफ्नो सेवा तथा सुविधामा दिनप्रतिदिन डिजिटल मय बनाउँदै लगिरहेका छन् । जस अन्तर्गत माछापुच्छ्रे बैंकलेपनि भिडियो केवाईसी सेवाको शुभारम्भ गरेको छ।

उक्त सेवाको सुरुवातसँगै नयाँ ग्राहकहरूले अनलाइनमार्फत खाता खोली भिडियो केवाईसी मार्फत आफ्नो पहिचान गरी खाता सञ्चालन गर्न सकिने बैंकले जनाएको छ ।

यो सेवाबाट देश भित्रै वा विदेशमा बसोबास गर्ने नेपाली नागरिकहरूले विश्वको कुनै पनि ठाउँमा बसेर २४ सै घण्टा अनलाइनबाटै बैंकमा खाता खोल्न र भिडियो केवाईसी सेवा मार्फत आफ्नो खाता एक्टिभेट गर्न सक्ने बैंकले जनाएको छ ।

Royal Enfield
nic asia capital

साथै सेवाबाट नयाँ खाता खोल्दा आवश्यक पर्ने कागजातहरू प्रमाणित गर्न तथा ग्राहक पहिचान गर्न अनलाइन भिडियो मार्फत गर्न सकिने  छ ।

यो समाचार शेयर गर्नुहोस्
701SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?