National life
cg eloctronics

मुक्तिनाथ विकास बैंकद्वारा ग्रीन हाइड्रोजन अनुसन्धानका गर्न काठमाण्डौ विश्वविद्यालयसँग सहकार्य

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२३ वैशाख २०८१, आइतबार
599Shares
मुक्तिनाथ विकास बैंकद्वारा ग्रीन हाइड्रोजन अनुसन्धानका गर्न काठमाण्डौ विश्वविद्यालयसँग सहकार्य
muktinatha bikash bank

काठमाडौँ । मुक्तिनाथ विकास बैंक लिमिटेडले दिगो विकासमा टेवा पुग्ने उद्देश्यले  ग्रिन हाइड्रोजन इन्धनका अनुसन्धानका लागि काठमाडौँ विश्वविद्यालयसँग सहकार्य गरेको छ ।

एक कार्यक्रमबिच बैंकले काठमाडौँ विश्वविद्यालयअन्तर्गत रहेको ग्रिन हाइड्रोजन ल्याबलाई अनुसन्धानका लागि आर्थिक सहयोग गर्ने सम्झौता पत्रमा हस्ताक्षर गरेको छ ।

उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र काठमाडौँ विश्वविद्यालयका उपकुलपति डा। भोलाथापा,ग्रिन हाइड्रोजन ल्याबका प्रमुख डा। बिराज सिंह थापा तथा दुवै संस्थानका अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो । हाल ग्रिन हाइड्रोजन ल्याबले ग्रीण हाइड्रोजन फर थर्मल हिटका लागि अनुसन्धान गर्ने छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

यस सहयोगहरूबाट मुक्तिनाथ विकास बैंकले नेपालमा रहेको प्राकृतिक स्रोतको असीमित सम्भावनाहरूलाई अनुसन्धान गर्ने मौकासँगै भविष्यमा नेपालको दिगो विकासमा पनि सहयोग पुग्ने विश्वास लिएको छ ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
599SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?