काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा नेपाल भुषण श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिमामा प्राइम कमर्सियल बैंकको तर्फबाट प्रतिनिधित्व गरी सञ्चालक पदमा उनी नियुक्त भएका हुन् ।
कम्पनीको भदौ २१ गते दिनको ४ बजे बसेको सञ्चालक समितिको बैठकको निर्णयले श्रेष्ठलाई सञ्चालकमा नियुक्त गरेको हो ।

































