National life

मैलुङ खोला जलविद्युत सहित २ कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|११ भदौ २०८१, मङ्गलबार
477Shares
मैलुङ खोला जलविद्युत सहित २ कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत
ncell

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा २ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ

सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट र मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो। सीइडीबी हाइड्रोपावरको ९ लाख २३ हजार ३५१ कित्ता र मैलुङ खोलाको ८१ हजार ७६८.२४ कित्ता बोनस सेयर सूचीकरण गरिएको नेप्सेले जनाएको छ ।

यी २ कम्पनीले सेयरधनीलाई क्रमशः ११ र २.२२ प्रतिशत बोनस सेयर वितरण गरेका थिए ।

Royal Enfield
nic asia capital
सोही सेयर सूचीकृत भएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।

यो समाचार शेयर गर्नुहोस्
477SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?