National life

यी दुई लघुवित्तलाई धितोपत्र बोर्डले दियो मर्जरका लागि अन्तिम स्वीकृती

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०९ फागुन २०८०, बुधबार
571Shares
यी दुई लघुवित्तलाई धितोपत्र बोर्डले दियो मर्जरका लागि अन्तिम स्वीकृती
ncell

काठमाडौं । सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्त वित्तीय संस्थाले मर्जरका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका छन् ।

यी दुई कम्पनीलाई आज नेपाल धितोपत्र बोर्डले अन्तिम स्वीकृती दिएको हो । दुई संस्थाले गत माघ २४ गते मर्जरको अन्तिम स्वीकृतीका लागि धितोपत्र बोर्डसमक्ष संयुक्त आवेदन दिएका थिए।

धितोपत्र बोर्डले एक आपसमा गाभ्नेरगाभिने तथा प्राप्ति सम्बन्धमा निर्देशिका २०७९ को दफा ८ को उपदफा ४ बमोजिम अन्तिम स्वीकृती प्रदान गरिएको जनाएको छ ।

Royal Enfield
nic asia capital

यस्तै सामुदायिक लघुवित्तमा बिपिडब्लु लघुवित्त गाभ्नका लागि कम्पनी रजिष्ट्रारको कार्यालयले फागुन ८ गते स्वीकृती प्रदान गरेको छ । सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्त १ः०.८५३५ अनुपातको स्वाप रेसियामा मर्जरमा जान लागेको हो ।

यो समाचार शेयर गर्नुहोस्
571SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?