National life

राष्ट्रपति रामचन्द्र पौडेलद्धारा अमेरिका र चीनका लागि राजदूत नियुक्त

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२५ कात्तिक २०८१, आइतबार
501Shares
राष्ट्रपति रामचन्द्र पौडेलद्धारा अमेरिका र चीनका लागि राजदूत नियुक्त
ncell

काठमाडौँ । अमेरिकाका लागि लोकदर्शन रेग्मी र चीनका लागि प्रा.डा कृष्णप्रसाद ओली राजदूत नियुक्त भएका छन् । उनीहरूलाई राष्ट्रपति रामचन्द्र पौडेलले राजदूत नियुक्त गरेका हुन् ।

संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उनीहरूलाई आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले राजदूत नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

गत साउन १४ गते मन्त्रिपरिषद्ले विभिन्न १८ देशको राजदूत सिफारिस गरेको थियो।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
501SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?