National life
cg eloctronics

राष्ट्र बैंकले मौद्रिक नीतिका लागि माग्यो सुझाव

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२७ जेठ २०८१, आइतबार
641Shares
राष्ट्र बैंकले मौद्रिक नीतिका लागि माग्यो सुझाव
muktinatha bikash bank

काठमाडौं । केन्द्रीय बैंक आगामी आर्थिक वर्ष २०८१-८२ को मौद्रिक नीतिको तयारीमा जुटेको छ ।

सरकारले बजेट ल्याएसँगै नेपाल राष्ट्र बैंकले आगामी वर्षको मौद्रिक नीतिका लागि सरोकारवालासँग सुझावको माग गरेको हो । केन्द्रीय बैंकले आर्थिक अनुसान्धान विभागलाई असार १६ गते भित्र रायरसुझावहरु उपलब्ध गराउन अपील गरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

आर्थिक अनुसान्धान विभागको ठेगानाः एनआरएनए भवन, बालुवाटार, काठमाडौंमा रहेको छ । साथै, मेलः monetarypolicy@nrb.org.np मा सुझाव मेल गर्न सकिने बैंकले जानकारी दिएको छ ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
641SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?