National life

लक्ष्मी सनराइज बैंकको लाभांश घोषणा, बोनस सेयर कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१६ मंसिर २०८१, आइतबार
664Shares
लक्ष्मी सनराइज बैंकको लाभांश घोषणा, बोनस सेयर कति ?
ncell

काठमाडौँ। लक्ष्मी सनराइज बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । मंसिर १४ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आवका लागि सेयर धनीहरुलाई लाभांश घोषणा गरेको हो।

बैठकले आर्थिक वर्ष २०८०/८१ का ५ प्रतिशत बोनस सेयर र ०.२६ प्रतिशत नगद लाभांश गरी कुल ५.२६ प्रतिशत लाभांशको घोषणा गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात् आगामी वार्षिक साधारण सभाबाट पारित गरी वितरण गरिने बैंकले जनाएको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
664SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?