National life

 लगातार तीन दिन बढेको अमेरिकी डलरको भाउ स्थिर,अन्य देशको कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२५ कात्तिक २०८१, आइतबार
572Shares
 लगातार तीन दिन बढेको अमेरिकी डलरको भाउ स्थिर,अन्य देशको कति ?
ncell

काठमाडौँ । सातको पहिलो दिन आज लगातार तीन कारोबारका दिनसम्म बढेको अमेरिकी डलरको भाउ स्थिर रहेको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज कात्तिक २५ गते आइतबार १ अमेरिकी डलरको भाउ (बिक्रीदर) १३५ रुपैयाँ ३१ पैसा कायम भएको छ । यस्तै, खरिददर १३४ रुपैयाँ ७१ पैसा कायम भएको छ।

राष्ट्र बैंकका अनुसार आज १ युरोको बिक्रीदर १४६ रुपैयाँ ०७ पैसा रहेको छ भने खरिददर १४५ रुपैयाँ ४२ पैसा रहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
बेलायती पाउन्ड १ को बिक्रीदर १७५ रुपैयाँ ५४ पैसा खरिददर १७४ रुपैयाँ ७७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी, अष्ट्रेलियन डलर १ को खरिददर आज ८९ रुपैयाँ ४७ पैसा र बिक्रीदर ८९ रुपैयाँ ८७ पैसा तोकिएको छ । क्यानेडियन डलर १ को खरिददर भने ९७ रुपैयाँ ०२ पैसा र बिक्रीमा ९७ रुपैयाँ ४५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।






































nic asia capital


































































































CurrencyUnitBuySell
INR  (Indian Rupee)100160.00160.15
USD  (U.S. Dollar)1134.71135.31
EUR  (European Euro)1145.42146.07
GBP  (UK Pound Sterling)1174.77175.54
CHF  (Swiss Franc)1154.78155.47
AUD  (Australian Dollar)189.4789.87
CAD  (Canadian Dollar)197.0297.45
SGD  (Singapore Dollar)1101.98102.44
JPY  (Japanese Yen)108.858.89
CNY  (Chinese Yuan)118.8018.89
SAR  (Saudi Arabian Riyal)135.8736.03
QAR  (Qatari Riyal)136.9537.12
THB  (Thai Baht)13.963.98
AED  (UAE Dirham)136.6836.84
MYR  (Malaysian Ringgit)130.7430.88
KRW  (South Korean Won)1009.729.76
SEK  (Swedish Kroner)112.5712.63
DKK  (Danish Kroner)119.5019.59
HKD  (Hong Kong Dollar)117.3317.41
KWD  (Kuwaity Dinar)1439.42441.38
BHD  (Bahrain Dinar)1357.33358.92

 

यो समाचार शेयर गर्नुहोस्
572SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?