National life

लगातार नयाँ रेकर्ड बनाएको सुनको मूल्य आजसम्मकै उच्च बिन्दुमा, प्रतितोला कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०९ असोज २०८१, बुधबार
578Shares
लगातार नयाँ रेकर्ड बनाएको सुनको मूल्य आजसम्मकै उच्च बिन्दुमा, प्रतितोला कति ?
ncell

काठमाण्डौ। दैनिक रुपमा एकपछि अर्को रेकर्ड तोडेको सुनको मूल्यले आजफेरि अर्को रेकर्ड कायम गरेको छ । नेपाली बजारमा सुनको मूल्य आजसम्मकै उच्च बिन्दुमा पुगेको हो ।

अघिल्लो दिन प्रतितोला ५ सय रुपैयाँले बढेको सुनको मूल्य आज प्रतितोला ७ सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६० हजार ४ सय रुपैयाँ कायम भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यसअघि असोज ८ गते सुनको मूल्य हालसम्मकै उच्च कायम भएको थियो । त्यसदिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५९ हजार ७ सय रुपैयाँ कायम भएको थियो ।

आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य ४०रुपैयाँले बढ्दै प्रतितोला १ हजार ९५५ रुपैयाँमा कारोबार भईरहेको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
578SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?