National life
cg eloctronics

वरिष्ठ अर्थशास्त्री डा. मीना आचार्यको निधन, आज अन्त्येष्टि गरिने

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|२३ माघ २०८२, शुक्रबार
1.2kShares
वरिष्ठ अर्थशास्त्री डा. मीना आचार्यको निधन, आज अन्त्येष्टि गरिने
muktinatha bikash bank

काठमाडौँ । वरिष्ठ अर्थशास्त्री डा. मीना आचार्यको निधन भएको छ। परिवारका स्रोतअनुसार, डा. आचार्य बिहीबार साँझ बित्नुभएको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3

डा. आचार्य ‘स्टाटस अफ वुमन इन नेपाल’ नामक अध्ययनका अनुसन्धानकर्ता र लेखकसमेत रहँदा महिला अधिकारका क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्नुहुन्थ्यो। उहाँ पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीकी सल्लाहकारको रुपमा पनि कार्यरत रहनु भएको थियो।

everest bank

उनको अन्त्येष्टि आज शुक्रबार पशुपति आर्यघाटमा गरिनेछ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?