National life

विदेशी मुद्राको विनिमयदर सार्वजनिक, कुन देशका कति छ (सूचि सहित)

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०५ असार २०८१, बुधबार
359Shares
विदेशी मुद्राको विनिमयदर सार्वजनिक, कुन देशका कति छ (सूचि सहित)
ncell

काठमाडौँ । बुधवारका दिन विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जस अनुसार अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ १६ पैसा र बिक्री दर १३३ रुपैयाँ ७६ पैसामा कारोबार भइरहेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार बुधवार युरोको खरिद दर १४२ रुपैयाँ ६८ पैसा र बिक्री दर १४३ रुपैयाँ ३२ पैसा रहेको छ । आज कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५२ पैसा र बिक्री दर ३६ रुपैयाँ ६८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Royal Enfield
nic asia capital

यसैगरी, बुधवार बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ९३ पैसा र बिक्री दर १६९ रुपैयाँ ६९ पैसामा कारोबार भइरहेको छ । आज अस्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ०७ पैसा र बिक्री दर ८८ रुपैयाँ ४७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।










































































































































CurrencyUnitBuySell
INR  (Indian Rupee)100160.00160.15
USD  (U.S. Dollar)1133.16133.76
EUR  (European Euro)1142.68143.32
GBP  (UK Pound Sterling)1168.93169.69
CHF  (Swiss Franc)1150.01150.68
AUD  (Australian Dollar)188.0788.47
CAD  (Canadian Dollar)196.8397.27
SGD  (Singapore Dollar)198.3298.76
JPY  (Japanese Yen)108.428.46
CNY  (Chinese Yuan)118.3518.43
SAR  (Saudi Arabian Riyal)135.4935.65
QAR  (Qatari Riyal)136.5236.68
THB  (Thai Baht)13.623.63
AED  (UAE Dirham)136.2536.42
MYR  (Malaysian Ringgit)128.2528.38
KRW  (South Korean Won)1009.629.66
SEK  (Swedish Kroner)112.6812.74
DKK  (Danish Kroner)119.1319.21
HKD  (Hong Kong Dollar)117.0517.13
KWD  (Kuwaity Dinar)1434.03435.98
BHD  (Bahrain Dinar)1353.27354.86









यो समाचार शेयर गर्नुहोस्
359SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?