National life

विदेशी मुद्राको विनिमयदर सार्वजनिक, कुन देशको कतिमा हुदैछ खरिदबिक्री ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|११ भदौ २०८१, मङ्गलबार
445Shares
विदेशी मुद्राको विनिमयदर सार्वजनिक, कुन देशको कतिमा हुदैछ खरिदबिक्री ?
ncell

काठमाडौँ । आज भदौ ११ गते  मङ्गलवारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

जस अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.९५ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.५५ रुपैयाँ रहेको छ ।

Royal Enfield
nic asia capital
त्यस्तै युरोपियन युरो एकको खरिद दर १४९.५६ रुपैयाँ रहेको छ भने बिक्री दर १५०.२३ रुपैयाँ रहेको छ ।

यता अस्ट्रेलियन डलर एकको खरिद दर ९०.६८ रुपैयाँ रहेको छ भने बिक्री दर ९१.०८ रुपैयाँ रहेको छ । बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७६.६० रुपैयाँ रहेको छ भने बिक्री दर १७७.३९ रुपैयाँ रहेको राष्ट्रबैंकले जनाएको छ ।

साथै, साउदी रियाल एकको खरिद दर ३५.७० रुपैयाँ रहेको छ भने बिक्री दर ३५.८६ रुपैयाँ रहेको छ राष्ट्रबैंकले जनाएको हो ।

यो समाचार शेयर गर्नुहोस्
445SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?