National life

विदेशी मुद्राको विनिमयदर सार्वजनिक, कुन देशको कतिमा हुदैछ खरिदबिक्री ? 

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१७ भदौ २०८१, सोमबार
464Shares
विदेशी मुद्राको विनिमयदर सार्वजनिक, कुन देशको कतिमा हुदैछ खरिदबिक्री ? 
ncell

काठमाडौँ । आज भदौ १७ का लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.८९ रुपैयाँ र बिक्रीदर १३४.४९ रुपैयाँ कायम भएको छ ।

Royal Enfield
nic asia capital

आज एक यूरोको खरिददर १४७.९१ रुपैयाँ र बिक्रीदर १४८.५८ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७५.८० रुपैयाँ र बिक्रीदर १७६.५९ रुपैयाँ कायम भएको छ । यसैगरी एक अस्ट्रेलियन डलरको खरिददर ९०.५७ रुपैयाँ र बिक्रीदर ९०.५८ रुपैयाँ रहेको छ ।

त्यस्तै, १० जापानी येनको खरिददर ९.१६ रुपैयाँ र बिक्रीदर ९.२० रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.४५ रुपैयाँ र बिक्रीदर ३६ं.६२ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.८८ रुपैयाँ र बिक्रीदर १८.९७ रुपैयाँ रहेको नेपाल राष्ट्रबैंकले जनाएको छ ।










































































































































CurrencyUnitBuySell
INR  (Indian Rupee)100160.00160.15
USD  (U.S. Dollar)1133.89134.49
EUR  (European Euro)1147.91148.58
GBP  (UK Pound Sterling)1175.80176.59
CHF  (Swiss Franc)1157.50158.20
AUD  (Australian Dollar)190.5790.98
CAD  (Canadian Dollar)199.2299.67
SGD  (Singapore Dollar)1102.47102.93
JPY  (Japanese Yen)109.169.20
CNY  (Chinese Yuan)118.8818.97
SAR  (Saudi Arabian Riyal)135.6835.84
QAR  (Qatari Riyal)136.7336.90
THB  (Thai Baht)13.943.96
AED  (UAE Dirham)136.4536.62
MYR  (Malaysian Ringgit)130.9931.13
KRW  (South Korean Won)10010.0110.05
SEK  (Swedish Kroner)113.0413.09
DKK  (Danish Kroner)119.8319.92
HKD  (Hong Kong Dollar)117.1717.25
KWD  (Kuwaity Dinar)1438.84440.81
BHD  (Bahrain Dinar)1355.19356.78


यो समाचार शेयर गर्नुहोस्
464SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?