National life

समस्याग्रस्त सुपर लघुवित्तको व्यवस्थापन जिम्मा दुई सदस्यीय व्यवस्थापन समूहलाई

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०७ भदौ २०८०, बिहिबार
514Shares
समस्याग्रस्त सुपर लघुवित्तको व्यवस्थापन जिम्मा दुई सदस्यीय व्यवस्थापन समूहलाई
ncell

काठमाडौं । समस्याग्रस्त सुपर लघुवित्तको व्यवस्थापन जिम्मा दुई सदस्यीय व्यवस्थापन समूहलाई दिइने भएकाे छ । समस्याग्रस्त सुपर लघुवित्तको व्यवस्थापनका लागि संयोजकमा निर्मल कुमार कार्की तथा सदस्यमा शेष नारायण पोख्रेललाई मुख्य उम्मेद्वारमा नियुक्त गरिने भएको हाे ।

समस्याग्रस्त सुपर लघुवित्त, तुलसीपुर–दाङको व्यवस्थापन समूहका संयोजक र सदस्य छनौट गर्ने सम्बन्धमा परीक्षामा सहभागी भएका उम्मेद्वारले प्राप्त गरेको कुल अंकको आधारमा मुख्य र बैकल्पिक गरी २ सदस्यीय व्यवस्थापन समूहलाई छनौट गरिएको हो ।

संयोजकको बैकल्पिक उम्मेद्वारमा योग्यता क्रमका अनुसार मिन बहादुर बोहरा र कुलमणि तिम्सिना रहेका छन्

त्यस्तै सदस्यमा देव चन्द्र राय र कुल चन्द्र पराजुली रहेका छन् ।

Royal Enfield
nic asia capital

यो समाचार शेयर गर्नुहोस्
514SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?