National life
cg eloctronics

सहकारी ठगी प्रकरणमा रवि विरुद्ध चितवनमा किटानी जाहेरी

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०५ मंसिर २०८१, बुधबार
869Shares
सहकारी ठगी प्रकरणमा रवि विरुद्ध चितवनमा किटानी जाहेरी
muktinatha bikash bank

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्ध चितवनमा पनि जाहेरी परेको छ।

चितवन साहारा सहकारी ठगी प्रकरणमा लामिछानेविरुद्ध जाहेरी परेको हो। लामिछानेसहित १० जनाविरुद्ध जाहेरी परेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

साहरा चितवन सहकारीबाट गोर्खा मिडिया नेटवर्क प्रालिमा १० करोड ८० लाख १८ हजार १५१ लाख रुपैयाँ गएको देखिएको छ। लामिछाने र जोशी गोर्खा मिडियाका सञ्चालक थिए।

everest bank
यो समाचार शेयर गर्नुहोस्
869SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?