National life
cg eloctronics

साधना र सबैको लघुवित्तबीच मर्जर सम्झौतामा हस्ताक्षर

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१३ वैशाख २०८१, बिहिबार
733Shares
साधना र सबैको लघुवित्तबीच मर्जर सम्झौतामा हस्ताक्षर
muktinatha bikash bank

काठमाडौँ । सबैको र साधना लघुवित्त वित्तीय संस्था मर्जरमा जाने भएका छन् । हाल यी दुई संस्थाबिच मर्जरको लागि अन्तिम सम्झौता सम्पन्न भएको छ ।

साधना लघुवित्तको फागुन १९ गते भएको वार्षिक साधारण सभाबाट मर्जरको काम अगाडि बढाएको थियो । यी दुई संस्थाबिच बुधवार मर्जरका लागि अन्तिम सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3

यिनीहरूले १ बराबर १ सेयर स्वाप रेसियोमा मर्जर गर्न लागेका हुन् । साधना लघुवित्त र सबैको लघुवित्त मर्जरपछि सीईओ को बन्ला भन्ने विषयमा सबैको चासो बढेको छ ।

साधना लघुवित्त र सबैको लघुवित्त मर्जरपछि बन्ने सबैको साधना लघुवित्तको सीईओ केशव कुमार पौडेल बन्ने छन् । सीईओ पौडेलले हाल सबैको लघुवित्तको नेतृत्व गर्दै आएका छन् । त्यस्तै साधना लघुवित्तका सीईओ रेशम न्यौपाने भने डीसीईओ रहने छन् ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
733SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?