National life

सुनको मूल्यमा उतारचढाव व्यापारमा छैन रौनकता, कतिमा हुदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२६ वैशाख २०८१, बुधबार
1.1kShares
सुनको मूल्यमा उतारचढाव व्यापारमा छैन रौनकता, कतिमा हुदैछ कारोबार ?
ncell

काठमाडौँ । आज बुधवारका दिन नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । अघिल्लो दिन प्रतितोला ८ सय रुपैयाँले बढेको सुनको मूल्य आज पनि स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, आज तेजावी सुनको मूल्य पनि प्रतितोला १ लाख ३५ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

Royal Enfield
nic asia capital

अघिल्लो दिन पनि यही मूल्यमा सुनको कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार ६७५ रुपैयाँ कायम भएको छ । सुनको मूल्यमा निरन्तर उतारचढाव आए नि कारोबार भने अपेक्षा अनुरूप हुन नसकेको व्यवसायीहरूको भनाई छ ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?