National life

सुनको मूल्यमा दैनिक नयाँ रेकर्ड, प्रतितोला १ लाख ५० हजारको सँघारमा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२५ जेठ २०८१, शुक्रबार
747Shares
सुनको मूल्यमा दैनिक नयाँ रेकर्ड, प्रतितोला १ लाख ५० हजारको सँघारमा
ncell

काठमाण्डौ। नेपाली बजारमा सुनको मूल्यले दिनहु नयाँ रेकर्ड कायम गरेको छ । अघिल्लो दिन प्रतितोला १८ सय रुपैयाँले बढेको सुनको मूल्य आज फेरि तोलामा १ हजार रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य १ हजार रुपैयाँले बढ्दै प्रतितोला १ लाख ४५ हजार रुपैयाँ कायम भएको छ। यो मूल्य हालसम्मकै उच्च हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यसअघिको उच्च मूल्य १ लाख ४४ सय रुपैयाँ थियो । त्यस्तै आज तेजावी सुनको मूल्य पनि १ हजार रुपैयाँले बढ्दै प्रतितोला १ लाख ४४ हजार ३ रुपैयाँ कायम भएको छ । आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य ५० रुपैयाँले बढ्दै प्रतितोला १ हजार ९ सय रुपैयाँ कायम भएको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
747SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?