National life

सुनको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा, मंसिरभित्रै २ लाख पुग्छ महासंघ

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|११ असोज २०८१, शुक्रबार
543Shares
सुनको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा, मंसिरभित्रै २ लाख पुग्छ महासंघ
ncell

काठमाडौँ । यस साताको अन्तिम कारोबारका दिन आज नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । साताभर लगातार दैनिक रूपमा नयाँ रेकर्ड बनाएको सुनको मूल्य यस अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ ।

आज शुक्रवारका दिन प्रतितोला ५०० रुपैयाँले बढेर सुनको मूल्यले आफ्नो अघिल्लो दिनको रेकर्ड तोडेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ६१ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यता, चाँदी भने स्थिर रहेको छ । चाँदी प्रतितोला एक हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको हो । सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिकरत्नका अनुसार सुनको मूल्य घट्ने कुनै कारण नबनिसकेको तर बढ्ने प्रशस्त कारण यर्थावत रहेको कारण यही रफ्तारमा अगाडि बढेमा मंसिरसम्म २ लाखको आसपासमा कारोबार हुने जानकारी दिएका छन् ।

 

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
543SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?