National life

सुनको मूल्य बढेसँगै डलरको मूल्यमा गिरावट, कति छ सतहीदर ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१० असोज २०८१, बिहिबार
466Shares
सुनको मूल्य बढेसँगै डलरको मूल्यमा गिरावट, कति छ सतहीदर ?
ncell

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

आज अमेरिकी डलर र पाउण्ड स्ट्रलिङको मूल्यमा गिरावट आएको छ।  बुधवार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ५८ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ १८ पैसा रहेको थियो । आज बिहीबार भने अमेरिकी डलर एकको खरिददर रु एक सय ३३ रुपैयाँ ४६ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ छ पैसा रहेको छ ।

Royal Enfield
nic asia capital

आजको विनिमयदरअनुसार युरोपियन युरोको मूल्य बढेको छ । युरो आज एकको खरिददर एक सय ४९ रुपैयाँ २७ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ ९४ पैसा कायम भएको छ ।

युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७८ रुपैयाँ ५२ पैसा र बिक्रीदर एक सय ७९ रुपैयाँ ३२ पैसा रहेकामा आज घटेर खरिददर एक सय ७८ रुपैयाँ ४३ पैसा र बिक्रीदर एक सय ७९ रुपैयाँ २३ पैसा कायम भएको छ ।

यस्तै, आजका लागि अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ७२ पैसा र बिक्रीदर ९२ रुपैयाँ १३ पैसा तय भएको नेपाल राष्ट्रबैंले जनाएको छ ।




































































































































CurrencyUnitBuySell



usd (U.S. Dollar)

1133.46134.06



eur (European Euro)

1149.27149.94



gbp (UK Pound Sterling)

1178.43179.23



chf (Swiss Franc)

1157.08157.78



aud (Australian Dollar)

191.7292.13



cad (Canadian Dollar)

199.3099.75



sgd (Singapore Dollar)

1103.85104.32



jpy (Japanese Yen)

109.249.28



cny (Chinese Yuan)

118.9919.08



sar (Saudi Arabian Riyal)

135.5735.73



qar (Qatari Riyal)

136.6136.78



thb (Thai Baht)

14.084.10



aed (UAE Dirham)

136.3436.50



myr (Malaysian Ringgit)

132.3132.45



krw (South Korean Won)

10010.0210.06



sek (Swedish Kroner)

113.1913.25



dkk (Danish Kroner)

120.0220.11



hkd (Hong Kong Dollar)

117.1417.22



kwd (Kuwaity Dinar)

1437.24439.21



bhd (Bahrain Dinar)

1354.08355.67

यो समाचार शेयर गर्नुहोस्
466SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?