National life

सुनको मूल्य लगातार तेस्रो दिन स्थिर: चाँदीको सामान्य गिरावट, कतिमा हुदैछ किनबेच ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२० भदौ २०८१, बिहिबार
513Shares
सुनको मूल्य लगातार तेस्रो दिन स्थिर: चाँदीको सामान्य गिरावट, कतिमा हुदैछ किनबेच ?
ncell

काठमाडौँ। तीजको अघिल्लो दिन समेत नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । अघिल्लो दिन कुनै परिवर्तन नभएको सुनको मूल्य आज पनि स्थिर रहेको छ । आजसँगै सुनको मूल्य लगातार ३ दिन स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको प्रतितोला १ लाख ५२ हजार रुपैयाँ कायम भएको छ। 

Royal Enfield
nic asia capital
आज चाँदीको मूल्य भने बढेको छ । चाँदीको मूल्य १० रुपैयाँले बढ्दै प्रतितोला १ हजार ७६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
513SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?