National life

सुनचाँदीको मूल्यमा गिरावट: प्रतितोला कतिमा हुदैछ कारोबार ? 

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१३ मंसिर २०८१, बिहिबार
586Shares
सुनचाँदीको मूल्यमा गिरावट: प्रतितोला कतिमा हुदैछ कारोबार ? 
ncell

काठमाडौँ। नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । बुधवार प्रतितोला ९ सय रुपैयाँले बढेको सुनको मूल्य आज भने प्रतितोला ३ सय रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार ३ सय रुपैयाँ कायम भएको छ।

अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य ३० रुपैयाँले घट्दै प्रतितोला १ हजार ८०० रुपैयाँमा कारोबार भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
586SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?