National life
cg eloctronics

सुनचाँदीको मूल्यमा गिरावट, प्रतितोला कतिमा हुदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२७ फागुन २०८१, मङ्गलबार
354Shares
सुनचाँदीको मूल्यमा गिरावट, प्रतितोला कतिमा हुदैछ कारोबार ?
muktinatha bikash bank

काठमाडौँ। आज मंगलवार २७ गतेका दिन नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ।  अघिल्लो दिन प्रतितोला सामान्य बढेको सुनको मूल्य आज ५ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ६९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन सुन प्रतितोला १ लाख ७० हजार ४०० रुपैयाँमा किनबेच भएको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3

त्यस्तै अघिल्लो दिन प्रतितोला १ हजार ९८५ रुपैयाँमा किनबेच भएको चाँदी आज प्रतितोला १ हजार ९७० रुपैयाँमा कारोबार भएको छ ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
354SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?