National life

सुनचाँदीको मूल्यमा दैनिक वृद्धि, प्रतितोला कतिमा हुदैछ कारोबार ? 

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२० मंसिर २०८१, बिहिबार
559Shares
सुनचाँदीको मूल्यमा दैनिक वृद्धि, प्रतितोला कतिमा हुदैछ कारोबार ? 
ncell

काठमाडौँ। अघिल्लो दिन प्रतितोला एक सय रुपैयाँले बढेको सुनको मूल्य आज फेरी बढेको छ । नेपाली बजार आज सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ५० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ८८० रुपैयाँमा खरिदबिक्री भइरहेको हो । सुनको मूल्य घट्ने कारण नभए पनि बढ्ने प्रशस्त आधार भएको कारण सुनको मूल्य थप वृद्धि हुने महासंघले जनाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
559SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?