National life

सुनचाँदीको मूल्यमा सामान्य गिरावट, प्रतितोला कतिमा हुदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१६ फागुन २०८०, बुधबार
679Shares
सुनचाँदीको मूल्यमा सामान्य गिरावट, प्रतितोला कतिमा हुदैछ कारोबार ?
ncell

काठमाडौं। बुधवारका लागि नेपाली बजारमा सुनचाँदीको मुल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार मंगलवार प्रतितोला १ लाख १८ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ सय रुपैयाँले घटेको हो ।

महासंघको अनुसार आज तेजावी सुन तोलामा १ लाख १७ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै , आज चाँदी तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १३ सय ७५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
679SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?