National life

सूर्यज्योति लाइफको टोखा शाखाद्वारा बीमितलाई दावी भुक्तानी

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|२१ मंसिर २०८०, बिहिबार
449Shares
सूर्यज्योति लाइफको टोखा शाखाद्वारा बीमितलाई दावी भुक्तानी
ncell

काठमाडौँ । सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको टोखा शाखा कार्यालयले बीमा दाबी भुक्तानी गरेको छ।

इन्स्योरेन्स कम्पनीले आज एक कार्यक्रमकाबीच बीमित स्वर्गीय दिपक गुरुङको श्रीमतीलाई बीमा दाबी बापतको रु २ लाख ६९ हजार रुपैयाँ भुक्तानी गरेको छ ।

बीमितले २०७९ वैशाख १३ गते कम्पनीबाट दुई लाख ५० हजार बिमाङ्कको सुर्यज्योति सावधिक जीवन बीमा योजना लिएका बुटवल–१० रुपन्देही बस्ने बीमित गुरुङले दोस्रो किस्ता समेत जम्मा ३३ हजार रुपैयाँ बुझाएका थिए।

असोज २१ गते उपचारको क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा अस्पतालमा मृत्यु भएका दिपक गुरुङको श्रीमती शर्मिला गुरुङलाई २ लाख ६९हजार ४ सय ७९ रुपैयाँ कम्पनीका क्षेत्रीय प्रमुख अम्बिका तिम्सिना तथा टोखा शाखा प्रमुख बखान सिंह गुरुङले हकवाला शर्मिला गुरुङलाई चेक हस्तान्तरण गरेका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
449SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?