National life

सूर्य ज्योति लाइफको ६८ हजार २८७ कित्ता शेयर बिक्रीमा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०५ असार २०८१, बुधबार
504Shares
सूर्य ज्योति लाइफको ६८ हजार २८७ कित्ता शेयर बिक्रीमा
ncell

काठमाडौं। सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ।

कम्पनीले संस्थापक शेयरधनीहरूको नाममा रहेको पाँच लाख ६८ हजार २८७ कित्ता शेयर बिक्रीमा ल्याएको हो । यो शेयर संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउनेछन् ।

शेयर किन्न इच्छुक शेयरधनीले ३५ दिनभित्र थापाथलीस्थित कम्पनीको शेयर रजिष्ट्रार एनआईसी एशिया क्यापिटलमा आफूले खरिद गर्न चाहेको शेयर संख्या र मूल्य खुलाई शिलबन्दी बोलपत्र पेश गर्नु पर्नेछ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

 

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
504SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?