National life

हिजो २४ सय रुपैयाँले घटेको सुनको मूल्य आजफेरि घट्यो, कतिमा हुदैछ कारोवार ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|२० मंसिर २०८०, बुधबार
630Shares
हिजो २४ सय रुपैयाँले घटेको सुनको मूल्य आजफेरि घट्यो, कतिमा हुदैछ कारोवार ?
ncell

काठमाडौं । बुधबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।

हिजो मंगलबारका दिन सुन प्रति तोला २४ सय रुपैयाँले र चाँदी ४५ रुपैयाँले घटेको थियो । सोही मूल्यमा आज सुन थप आठ सय र चाँदी २० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला एक लाख १८ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

भने तेजाबी सुन प्रति तोला एक लाख १७ हजार आठ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। सुनको मूल्य सोमबार प्रति तोला एक लाख २१ हजार छ सय पुग्दै अल टाइम हाई रेकर्ड बनाएको थियो ।

बुधबार चाँदी प्रति तोला एक हजार चार सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी पनि सोमबार इतिहासकै उच्च मूल्य अर्थात तोलाको एक हजार पाँच सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
630SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?