National life

 हिमालयन लाइफ इन्स्योरेन्स कर्मचारी संघ, बागमती प्रदेशको अध्यक्षमा पवन थापा चयन 

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१६ वैशाख २०८१, आइतबार
514Shares
 हिमालयन लाइफ इन्स्योरेन्स कर्मचारी संघ, बागमती प्रदेशको अध्यक्षमा पवन थापा चयन 
ncell

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कर्मचारी संघ, बागमति प्रदेशको अध्यक्षमा पवन कुमार थापा चयन भएका छन्।

बैंशाख १५ गते भएको भेलाले सर्वसम्मत रुपमा थापालाई अध्यक्षमा मनोनित गरेको थियो । थापा सहित १३ जनाको कार्यससमिती चयन भएका छन् ।

भेलाले उपाध्यक्षमा समिक भण्डारी, सचिवमा अर्जुन प्रसाद भट्ट, कोषध्यक्षमा इश्वर पौडेल र सदस्यहरुमा क्रमशः पवित्रा कटुवाल, रोजिना पुडासैनि, रबिन बस्नेत, शुस्मा सुनार, महेश खतिवडा, शसांक डिसि, बिश्व खनाल, सुरेन्द्र राज पौडेल र ज्योतिका राणालाई चयन गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

नेपाल ट्रेड युनियन काग्रेसका उपाध्यक्ष गणेश के.सि.को प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा कम्पनीका डि.सि.यो.कपिल कुमार दाहाल, बीमा प्रधिकरण कर्मचारी संघका अध्यक्ष शम्भु मिश्र लगायतले शुभकामना मन्तव्य दिएका थिए ।

 

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
514SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?