National life

हिमालयन लाइफ इन्स्योरेन्सको अध्यक्षमा नारायण बजाज नियुक्त

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|२३ चैत २०८२, सोमबार
1.4kShares
हिमालयन लाइफ इन्स्योरेन्सको अध्यक्षमा नारायण बजाज नियुक्त
ncell

काठमाडौं। हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको अध्यक्ष पदमा नारायण बजाज चयन भएका छन्। चैत २३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उनलाई अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको हो।

संस्थापक समूह अन्तर्गत खाली रहेको सञ्चालक पदमा लक्ष्मी कर्प नेपाल प्रालिको प्रतिनिधिका रूपमा रहेका बजाजलाई सोही पदमार्फत अध्यक्षमा नियुक्त गरिएको कम्पनीले जनाएको छ।

उनको नियुक्ति आजैबाट लागू हुने गरी निर्णय गरिएको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?