National life
cg eloctronics

बजेट र मबारे संगठित रुपमा अफवाह फैलाइयो, बदनाम गर्न खोजियोः अर्थमन्त्री स्वर्णिम वाग्ले

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|२७ जेठ २०८३, बुधबार
1KShares
बजेट र मबारे संगठित रुपमा अफवाह फैलाइयो, बदनाम गर्न खोजियोः अर्थमन्त्री स्वर्णिम वाग्ले
muktinatha bikash bank

काठमाडौं। अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आफूविरुद्ध संगठित रुपमा अफवाह फैलाइएको बताएका छन्। बुधबार प्रतिनिधिसभाको अर्थ समितिमा बजेटबारे आयोजित छलफलमा बोल्दै उनले यस्तो बताएका हुन्।

3 ad - 1
3 ad - 2
3 ad - 3

‘बजेट छलफल गर्नुपर्ने प्रतिनिधिसभामा अवरोध गरेर मविरुद्ध संगठित रुपमा अफवाह फैलाइएको छ’, अर्थमन्त्री वाग्लेले भने,  ‘म त्यसको जवाफ दिन पनि संसदीय समितिमा आएँ।’ 

समिति बैठक जारी छ भने अर्थमन्त्रीले आफ्नो धारणा राखिरहेका छन्।

everest bank
यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?