National life

अनधिकृत चीनी आयातले स्वदेशी चिनी उद्योग बन्द हुने अवस्थामा (भिडियो सहित)

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२५ मंसिर २०८१, मङ्गलबार
676Shares
अनधिकृत चीनी आयातले स्वदेशी चिनी उद्योग बन्द हुने अवस्थामा (भिडियो सहित)
ncell

काठमाडौं । नेपाल चिनी उद्योग संघले खुला सीमाका कारण भइरहेको चिनीको अनधिकृत आयात रोक्न सरकारसँग माग गरेको छ ।

गत सिजनमा स्वदेशमा नै उत्पादन भइरहेको चिनी उद्योगहरूमा मौज्दात रहेको भन्दै संघले सरकारसँग यस्तो माग गरेको हो ।

https://www.youtube.com/watch?v=K0rdwIZgFLk

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

अत्यधिक मात्रामा भइरहेको चिनीको अनधिकृत पैठारीका कारणले गर्दा चालु क्रसिङ सिजनमा उत्पादन हुने चिनी समेत समयमा नै बिक्री नभई मौज्दात रहने अवस्था आउन सक्ने संघको भनाई छ ।

स्वदेशी उद्योगबाट उत्पादित चिनी बिक्री हुन नसकी मौज्दात रहन जाँदा कृषकलाई समयमा नै उखुको भुक्तानी गर्न समस्या भएको संघको भनाई छ ।

यस्तै सीमावात अवैध रुपमा हुने चिनी आयातकै कारण स्वदेसमा सञ्चालित केही चिनी उद्योगहरू नै बन्द हुनै अवस्था आएको संघले जनाएको छ ।

यसका साथै चालु सिजनमा समयमै उद्योग सञ्चालन हुन नसकेमा लाखौं उखु किसानहरूको भविष्य समेत अन्योलमा पनसक्नेतर्फ समेत संघले सचेत गराएको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
676SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?