National life

आईफोन १५ का १३ भेरियन्ट अब नेपालमा उपलब्ध, हेराैँ कस्ता छन् विशेषता ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|२८ असोज २०८०, आइतबार
644Shares
आईफोन १५ का १३ भेरियन्ट अब नेपालमा उपलब्ध, हेराैँ कस्ता छन् विशेषता ?
ncell

काठमाडौं । नेपालमा एप्पलको लागी एकमात्र आधिकारिक राष्ट्रिय वितरक जेनेरेसन नेक्स्ट कम्युनिकेशन प्राइभेट लिमिटेड वाजेनएक्सटीले उच्च प्रतिक्षित आईफोन १५ सिरिजको आधिकारिक लन्चिङ्गको घोषणा गर्न गरेकाे छ।

लन्चिङ्गले हाम्रो प्राविधिक अनुभवलाई थप नयाँ आकार दिनको लागि नवीनतम आईफोन सेटको साथ स्मार्ट फोन इन्नोभेसनमा महत्त्वपूर्ण कोसेढुङ्गाको रूपमा चिन्ह लगाउँने समेत कम्पनीले बताएकाे छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै, जेनएक्सटीमा, नयाँ एप्पल उपकरणहरू र शीर्ष-स्तरीय सेवाहरू प्रदान गर्ने अटल प्रतिबद्धता यस ग्राउन्ड ब्रेकिंग सहकार्यका साथ आएको कम्पनीले जनाएकाे छ। न्यूफोरियामा उपलब्ध विशेष अफरहरू नेपालभित्र बेजोड ग्राहक अनुभव प्रदान गर्ने आफ्नाे समर्पणको प्रमाण भएकाे कम्पनीले बताएकाे छ।

यस्ता छन् आईफोन १५ को मुख्य विशेषताहरू :

• अत्याधुनिक प्रविधि

• क्रान्तिकारी क्यामरा प्रणाली
• पातलो र आधुनिक डिजाइन

कुन माेडलकाे मूल्य कति ?

ग्राहकहरुलाई आईफोन १५ स्वामित्व अनुभव बृद्धि गर्न, आकर्षक सुविधाहरू :

• कम्प्लिमेन्ट्रि १ वर्ष विस्तारित वारेन्टी

• एक पटकको स्क्रिन प्रतिस्थापन
• २०-वाटको एडाप्टर समावेश
• एनआईएमबी र ग्लोबल आइएमई बैंकसँगको साझेदारीमा शून्य डाउन भुक्तानीका साथ सजिलो ईएमआई विकल्पहरू

आईफोन १५ अब खरिदका लागि उपलब्ध भएकाे पनि कम्पनीले जनाएकाे छ । साथै, www.gnextonline.com मा गएर आफ्नो नजिकको एप्पल अधिकृत रिसेलर पत्ता लगाइ आईफोन १५ को अनुभव लिन कम्पनीले सुझाव दिएकाे छ।

यो समाचार शेयर गर्नुहोस्
644SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?