National life

उपसचिवको लिखित परीक्षाको नतिजा सार्वजनिक(सूचिसहित)

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०५ असार २०८१, बुधबार
918Shares
उपसचिवको लिखित परीक्षाको नतिजा सार्वजनिक(सूचिसहित)
ncell

काठमाडौँ। लोक सेवा आयोगले उपसचिव वा सो सरहको पदका लागि लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ।

लिखितमा नाम निस्किएका उम्मेदवार ले आवश्यक कागजपत्र बुझाएर अन्तरवार्तामा सहभागिता जनाउन सक्ने सूचनामा उल्लेख गरिएको छ।

'अन्तर्वार्ताको लागि छनौट भएका उम्मेदवारहरूले पासपोर्ट साइजको फोटो २ प्रति, आवश्यक न्यूनतम योग्यता यकिन हुने सम्पूर्ण प्रमाणपत्र तथा अन्य आवश्यक कागजातहरू र दरखास्त फारामको प्रथम र तृतीय पाना २ प्रति भरी यो सूचना प्रकाशन भएको मितिले ७ दिन भित्र यस आयोगको दरखास्त व्यवस्थापन केन्द्र, अनामनगरमा उक्त प्रमाणपत्रहरुको प्रतिलिपि उम्मेदवार आफैँले प्रमाणित गरी रुजु गराउनु पर्नेछ । , सूचनामा उल्लेख गरिएको छ ।

Royal Enfield
nic asia capital

 

यो समाचार शेयर गर्नुहोस्
918SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?