National life
cg eloctronics

क्लासिक टेकमा २०० जना फिल्ड इन्जिनियरलाइ नेपालभर रोजगारीको अवसर

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२७ असोज २०८२, सोमबार
2KShares
क्लासिक टेकमा २०० जना फिल्ड इन्जिनियरलाइ नेपालभर रोजगारीको अवसर
muktinatha bikash bank

काठमाडौं। उत्कृष्ट इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले हालै फिल्ड इन्जिनियर लगायत अन्य पदको लागि २०० जना भन्दा बढी कर्मचारीको लागी आवेदन खुला गरेको छ।

कम्पनीको सेवा विस्तार तथा ग्राहक सेवा अजै सुदृढीकरण गर्ने उद्देश्यले योग्य, ऊर्जाशील र जिम्मेवार उम्मेदवारहरूलाई आवेदन दिन आह्वान गरिएको हो ।

इच्छुक उम्मेदवारहरूले क्लासिक टेकको आधिकारिक वेबसाइट वा नजिकको शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन् वा career@Classic.com.np मा आफ्नो CV पठाउन सकिने छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
everest bank
यो समाचार शेयर गर्नुहोस्
2kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?