National life

क्लासिक टेकमा नेपालभरि रोजगारीको अवसर

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|३० कात्तिक २०८१, शुक्रबार
758Shares
क्लासिक टेकमा नेपालभरि रोजगारीको अवसर
ncell

काठमाडौं । क्लासिकले देशैभरि विभिन्न तहका कर्मचारीको लागि रोजगारीको अवसर ल्याएको छ । यस अन्तर्गत बजार बिक्री प्रबन्धक, कल सेन्टर, क्षेत्रीय बजार प्रतिनिधि, शाखा प्रबन्धक, फाइबर सुपर्भाइजर, फाइबर टेक्निसियन, फ्रन्ट डेक्स प्रतिनिधि नेपाल भरिको लागि माग गरिएको छ।

आकर्षक तलब सुविधा, कर्पोरेट सिम कार्ड, इन्धन तथा मर्मत भत्ता, सामाजिक सुरक्षा कोष, इन्सेन्टिभ लागायतका सेवा सुविधा रहेको। उक्त पदहरु मार्केटिंग तथा फाइबरको लागि सम्बन्धित क्षेत्रमा १ वर्ष कार्या अनुभब भएको उमेदवार लाई प्रथामिकत दिइने छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

विस्तृत जानकारीको लागी कम्पनीको वबसाइट https://www.classic.com.np/career/ लगइन गरेर अथवा career@classic.com.np मा बायोडाता पठाउन सकिने छ। र 9801004477 मा कल गरेर जानकारी लिना सकिने कम्पनीको बताएको छ ।

यो समाचार शेयर गर्नुहोस्
758SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?