National life
cg eloctronics

क्लासिक टेकले व्यवसायवर्ग लाइ सार्वजनिक गर्यो '1Gbps इन्टरप्राइस प्रो इन्टरनेट स्पीड

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१३ जेठ २०८२, मङ्गलबार
1.6kShares
क्लासिक टेकले व्यवसायवर्ग लाइ सार्वजनिक गर्यो '1Gbps इन्टरप्राइस प्रो इन्टरनेट स्पीड
muktinatha bikash bank

काठमाडौं । देशकै अग्रणी तथा ठुलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले व्यापार व्यवसायलाइ मध्यनजर गर्दै 1000 Mbps अर्थात् 1Gbps को Enterprise Pro इन्टरनेट स्पीड सार्वजनिक गरेको छ।

यसमा Public IP Address, L2 Support,र Wifi 6 Router निःशुल्क रहेको छ। विशेष गरि धेरै प्रयोगकर्ता भएको व्यवसाय जस्तै होस्टेल ,स्कूल ,हस्पिटल , आईटी कम्पनी,कन्सल्टेन्सी,होटल आदिहरुलाई मध्यनजर गर्दै यो प्याकेज सञ्चालन गरिएको हो।साना इन्टरनेट स्पीडले धेरै प्रयोगकर्ता इन्टरनेट मा जोडिदा प्राय स्पीड कम हुने र Congestion हुने भएकोले धेरै प्रयोगकर्ता लाई support गर्न सक्ने इन्टरनेट स्पीड को माग अनुसार 1Gbps Enterprise Pro प्याकेज सार्वजनिक गरिएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3

1 Gbps को मुल्य भने एकदमै कम र अहिले अफर पनि रहेको छ, जसमा मासिक रु ७२९९/- बाट शुरु हुन्छ । यति मात्र नभई ५०० एम बि पी एसको Enterprise Pro पनि सार्वजनिक गरेको हो । यस अन्तर्गत यो सेवा ग्राहकको लागि काठमाडौँ लगायत देशको प्रमुख सहरहरुमा सेवा सुचारु भइ सकेको कम्पनीले बताएको छ ।

everest bank

थप जानकारीको लागि सम्पर्क नं 9802622303 वा corporate@classic.com.np मा मेल गर्न सकिने जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.6kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?