National life

तलब तथा ज्यालादर सूचकाङ्कमा ५.६५ प्रतिशतले वृद्धि

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२७ पुस २०८०, शुक्रबार
772Shares
तलब तथा ज्यालादर सूचकाङ्कमा ५.६५ प्रतिशतले वृद्धि
ncell

काठमाडौं । चालु आर्थिक बर्षको ५ महिनामा नेपालीहरुको तलब तथा ज्यालादर सूचकाङ्कमा बृद्धि भएको छ ।

ज्यालादर सूचकाङ्क ५.६५ प्रतिशतले वृद्धि भएको हो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्याङ्क अनुसार पछिल्लो दुई महिनामा यस्तो सूचकाङ्क ५.६५ प्रतिशतले बढेको हो ।

Royal Enfield
nic asia capital

अघिल्लो वर्षको सोही महिनामा ज्यालादर सूचकाङ्क ९.७३ प्रतिशतले बढेको थियो। तलब सूचाकाङ्क र ज्यालादर सूचाकाङ्क क्रमशः १.०५ प्रतिशत र ७.०५ प्रतिशतले बढेको तथ्याङ्कमा उल्लेख छ।

[pdf-embedder url="https://aarthikvoice.com/wp-content/uploads/2024/01/Press-Communique-for-CME-2079-Chaitra-FINAL-c-1.pdf" title="Press Communique for CME 2079 Chaitra FINAL c"]

यो समाचार शेयर गर्नुहोस्
772SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?