National life

नेप्सेमा सिंगटी हाइड्रो इनर्जी लिमिटेडको हकप्रद सेयर सूचीकृत

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२० वैशाख २०८१, बिहिबार
522Shares
नेप्सेमा  सिंगटी हाइड्रो इनर्जी लिमिटेडको हकप्रद सेयर सूचीकृत
ncell

काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको छ।

कम्पनीको १ करोड ४५ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । यस कम्पनीले सेयरधनीलाई जारी गरेको १०० प्रतिशत हकप्रद सेयर सूचीकरण गरिएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।

Royal Enfield
nic asia capital

 

 

यो समाचार शेयर गर्नुहोस्
522SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?