National life

हिमालयन पावर पाटर्नरको ५३ लाख बढी हकप्रद सेयर नेप्सेमा सूचीकृत

अब सूचीकृत भएसँगै आगामी कारोबार दिनदेखि उक्त सेयर दोस्रो बजारमा किनबेच गर्न सकिनेछ

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ महिना अगाडि|२६ असार २०८३, शुक्रबार
1.4kShares
हिमालयन पावर पाटर्नरको ५३ लाख बढी हकप्रद सेयर नेप्सेमा सूचीकृत
ncell

काठमाडौं । हिमालयन पावर पाटर्नर लिमिटेडका लगानीकर्ताका लागि अब हकप्रद सेयर दोस्रो बजारमै किनबेच गर्न सकिने भएको छ । कम्पनीको हकप्रद सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएसँगै यस्तो व्यवस्था लागू भएको हो।

कम्पनीको ५० प्रतिशत बराबर अर्थात् ५३ लाख २७ हजार ८५ कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत गरिएको हो।

कम्पनीले गत वैशाख १७ गतेदेखि जेठ ६ गतेसम्म विद्यमान चुक्ता पूँजी १ अर्ब ६ करोड रुपैयाँको आधारमा १ बराबर ०.५ को अनुपातमा नयाँ सेयर जारी गरेको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा उक्त परिमाणको हकप्रद सेयर निष्कासन गरिएको थियो।

अब सूचीकृत भएसँगै आगामी कारोबार दिनदेखि उक्त सेयर दोस्रो बजारमा किनबेच गर्न सकिनेछ।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?