National life

लक्ष्मीपूजाकै दिन सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा, कतिमा हुदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१५ कात्तिक २०८१, बिहिबार
567Shares
लक्ष्मीपूजाकै दिन सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा, कतिमा हुदैछ कारोबार ?
ncell

काठमाडौँ । आज लक्ष्मीपूजाकै दिन सुनको मूल्यले अर्को रेकर्ड कायम गरेको छ । केही सातादेखि दिनप्रति दिन सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेको छ ।

लक्ष्मी पूजाको दिन सुनको मूल्य हालसम्मकै उच्च मूल्यमा पुगेको हो । आज सुन तोलामा ३०० रुपैयाँले बढेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ७१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य भने घटेको छ । चाँदी तोलामा ३० रुपैयाँले घटेर प्रतितोला दुई हजार ९० रुपैयाँमा कारोबार भइरहेको हो। सुनको मूल्य बढेसँगै व्यापारमा भने भारी गिरावट आएको व्यवसायीको भनाइ छ । सुनको मूल्यमा निरन्तर वृद्धि हुँदा सुनको कारोबारमा अनपेक्षित गिरावट आएको व्यवसायीको गुनासो छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
567SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?