National life
cg eloctronics

 लगातार तीन दिन बढेको अमेरिकी डलरको भाउ स्थिर,अन्य देशको कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२५ कात्तिक २०८१, आइतबार
862Shares
 लगातार तीन दिन बढेको अमेरिकी डलरको भाउ स्थिर,अन्य देशको कति ?
muktinatha bikash bank

काठमाडौँ । सातको पहिलो दिन आज लगातार तीन कारोबारका दिनसम्म बढेको अमेरिकी डलरको भाउ स्थिर रहेको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज कात्तिक २५ गते आइतबार १ अमेरिकी डलरको भाउ (बिक्रीदर) १३५ रुपैयाँ ३१ पैसा कायम भएको छ । यस्तै, खरिददर १३४ रुपैयाँ ७१ पैसा कायम भएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

राष्ट्र बैंकका अनुसार आज १ युरोको बिक्रीदर १४६ रुपैयाँ ०७ पैसा रहेको छ भने खरिददर १४५ रुपैयाँ ४२ पैसा रहेको छ । बेलायती पाउन्ड १ को बिक्रीदर १७५ रुपैयाँ ५४ पैसा खरिददर १७४ रुपैयाँ ७७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी, अष्ट्रेलियन डलर १ को खरिददर आज ८९ रुपैयाँ ४७ पैसा र बिक्रीदर ८९ रुपैयाँ ८७ पैसा तोकिएको छ । क्यानेडियन डलर १ को खरिददर भने ९७ रुपैयाँ ०२ पैसा र बिक्रीमा ९७ रुपैयाँ ४५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 134.71 135.31
EUR  (European Euro) 1 145.42 146.07
GBP  (UK Pound Sterling) 1 174.77 175.54
CHF  (Swiss Franc) 1 154.78 155.47
AUD  (Australian Dollar) 1 89.47 89.87
CAD  (Canadian Dollar) 1 97.02 97.45
SGD  (Singapore Dollar) 1 101.98 102.44
JPY  (Japanese Yen) 10 8.85 8.89
CNY  (Chinese Yuan) 1 18.80 18.89
SAR  (Saudi Arabian Riyal) 1 35.87 36.03
QAR  (Qatari Riyal) 1 36.95 37.12
THB  (Thai Baht) 1 3.96 3.98
AED  (UAE Dirham) 1 36.68 36.84
MYR  (Malaysian Ringgit) 1 30.74 30.88
KRW  (South Korean Won) 100 9.72 9.76
SEK  (Swedish Kroner) 1 12.57 12.63
DKK  (Danish Kroner) 1 19.50 19.59
HKD  (Hong Kong Dollar) 1 17.33 17.41
KWD  (Kuwaity Dinar) 1 439.42 441.38
BHD  (Bahrain Dinar) 1 357.33 358.92
 

everest bank
यो समाचार शेयर गर्नुहोस्
862SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?