National life

विन्ध्यवासिनी हाइड्रोपावरको स्वतन्त्र सञ्चालकमा शर्मा र खड्का नियुक्त

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०७ मंसिर २०८१, शुक्रबार
464Shares
विन्ध्यवासिनी हाइड्रोपावरको स्वतन्त्र सञ्चालकमा शर्मा र खड्का नियुक्त
ncell

काठमाडौँ । विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको स्वतन्त्र सञ्चालकमा सतिस शर्मा र सुशिल खड्का नियुक्त भएका छन्।

कम्पनीको मंसिर ६ गते सम्पन्न आव २०८०/८१ को ८औँ वार्षिक साधारण सभाको निर्णयअनुसार उल्लेखित दुई जनालाई स्वतन्त्र सञ्चालकका रुपमा नियुक्त गरिएको हो।

दुवै जनालाई प्रचलित कानुन बमोजिम मंसिर ६ गतेदेखि आगामी १ वर्षको लागी नियुक्त गरिएको कम्पनीले जनाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
464SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?