National life

विभिन्न १८ देशका लागि नयाँ राजदूत सिफारिस (सूचीसहित)

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१६ साउन २०८१, बुधबार
581Shares
विभिन्न १८ देशका लागि नयाँ राजदूत सिफारिस (सूचीसहित)
ncell

काठमाडौँ। सरकारले विभिन्न १८ देशका लागि नयाँ राजदूत सिफारिस गरेको छ।

मन्त्रिपरिषद् बैठकले भारत, अमेरिका, बेलायत, चीन, अस्ट्रेलियालगायत १८ देशमा नयाँ राजदूत सिफारिस गरेको हो। राजदूतमा सिफारिस भएकाहरूको संसदीय सुनुवाइबाट नाम अनुमोदन भएपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

साथै सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चीन, अस्ट्रेलिया, रुस, दक्षिण अफ्रिका र श्रीलंकामा कार्यरत राजदूतलाई १५ भदौ भित्र फर्किसक्ने गरी स्वदेश फिर्ता बोलाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

हेर्नुहोस् कुन देशको राजदूतमा को सिफारिस ?

१‍. डा. शंकरप्रसाद शर्मा – भारत

२. कान्ता रिजाल –अष्ट्रेलिया
३. नरेशबिक्रम ढकाल –साउदी अरेबिया
४. प्रा. डा. कपिलमान श्रेष्ठ – दक्षिण अफ्रिका
५. धनप्रसाद पण्डित – इजरायल
६. रामकृष्ण भट्टराई – श्रीलंका
७. सनिल नेपाल – स्पेन
८. डा. शैल रुपाखेती – जर्मनी
९. लोकदर्शन रेग्मी – अमेरिका
१०. चन्द्रकुमार घिमिरे – संयुक्त अधिराज्य
११. डा. शिवमाया तुम्बाहाङ्फे– दक्षिण कोरिया
१२. जंगबहादुर चौहान – रुस
१३. रमेशचन्द्र पौडेल – कतार
१४. प्रा. डा. कृष्णप्रसाद ओली – चीन
१५. सुम्निमा तुलाधर – डेनमार्क
१६. नेत्रप्रसाद तिमल्सिना – मलेसिया
१७. प्रकाशमणि पोखरेल – पोर्चुगल
१८. रीता धिताल – पाकिस्तान






यो समाचार शेयर गर्नुहोस्
581SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?