National life

शुक्रवारका लागि सुनचाँदीको मूल्य सार्वजनिक, कतिमा हुदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०९ कात्तिक २०८१, शुक्रबार
502Shares
शुक्रवारका लागि सुनचाँदीको मूल्य सार्वजनिक, कतिमा हुदैछ कारोबार ?
ncell

काठमाडौँ । यस साताको अन्तिम कारोबार अर्थात् शुक्रवारका दिन घरेलु बजारमा सुनको मूल्य स्थिर रहेको छ ।

अघिल्लो दिन प्रतितोला ७ सय रुपैयाँले घटेको सुनको मूल्य आज सोही कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६६ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य भने सामान्य घटेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
चाँदीको मूल्य २५ रुपैयाँले घट्दै प्रतितोला २ हजार ७० रुपैयाँ पुगेको छ ।

यो समाचार शेयर गर्नुहोस्
502SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?